Information is intelligence
HomeSportsरोनाल्डोले युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने

रोनाल्डोले युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने

- Advertisement -spot_img

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छ ।

यस अघि एडिन्सन काभानीले ७ नम्बरको जर्सी लगाउदै आएका थिए । अब काभानीले २१ नम्बरको जर्सी लगाउने छन् ।

रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु