Information is intelligence
HomeNewsलेदो पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

लेदो पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

- Advertisement -spot_img

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको पाँचकिलोमा पहिरोले सडक अवरुद्ध भएको हो। 

शुक्रबार बिहान करिब ८ बजे इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडकमाथिबाट लेदो खसेकोले सडक अवरुद्ध भएको बाग्मती प्रदेश ट्राफिक प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। 

पानी निरन्तर परिरहेकाले पहिरो झर्ने क्रम नरोकिदा पहिरो हटाउन नसकिएको एसपी कोइरालाले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु