Information is intelligence
HomeNewsशनिबारदेखि चन्द्रागिरि केबुलकार सञ्चालनमा आउने

शनिबारदेखि चन्द्रागिरि केबुलकार सञ्चालनमा आउने

- Advertisement -spot_img

कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरि केबुलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ।

केबुलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ। 

कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा रहेको जिपलाइन समेत भाेलिदेखि सुरू हुने बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु