Information is intelligence
HomeShare Bazarसानिमा लाइफ इन्स्योरेन्सको मुल्यमा लाग्यो सर्किट

सानिमा लाइफ इन्स्योरेन्सको मुल्यमा लाग्यो सर्किट

- Advertisement -spot_img

सानिमा लाइफ इन्स्योरेन्सको मुल्यमा आजपनि सर्किट लागेको छ ।

कम्पनीको मुल्य ९.९७ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको हो ।

सर्किटपश्चात् कम्पनीको मुल्य ३७३.८० पुगेको छ ।

प्रि ओपन सेसनमा यसको मुल्य घटेपनि रेगुलर सेसनमा सर्किट लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु