Information is intelligence
HomeNewsजीवन विकास लघुवित्तको जरुरी सुचना

जीवन विकास लघुवित्तको जरुरी सुचना

- Advertisement -spot_img

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ श्रावण २३ गते आवहान गरेको विज्ञापन नं. २/२०७८/७९ सहायक प्रशिक्षार्थी पदको मिति २०७८ भद्र २६ गते हुने लिखित परिक्षाको परिक्षा केन्द्र आदर्श माध्यामिक विद्यालय, बिराटनगरमा तोकिएकोमा विशेष कारण रहेको बताउँदै परिक्षा केन्द्र परिवर्तन गरिएको सुचना निष्काशन गरेको छ। सुचनाको अनुसार नयाँ परिक्षा केन्द्र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, बिराटनगर ( रोडशेष चौकको पश्चिमपट्टी) मा बिहान ११:०० बजेदेखि हुनेछ।

अरुपनि धेरै रोजगारीको अवसरका लागि यहाँ दर्ता गर्नुहोस् :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु