Information is intelligence
HomeSportsभारतीय फुटबल टिम स्वदेश फर्किए

भारतीय फुटबल टिम स्वदेश फर्किए

- Advertisement -spot_img

काठमाडौं । भारतीय फुटबल टिम आज सोमबार बिहान स्वदेश फर्किएका छन् । नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलेर भारतीय टिम स्वदेश फर्किएका हुन् ।

भारतीय टिम अगस्ट ३० मा नेपाल आएक थिए । पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको थियो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु