Information is intelligence
HomeGoldpriceघट्यो सुनको मूल्य, कति छ तोलाको ?

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

- Advertisement -spot_img

आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । आजको सुनको मूल्य एक सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँम कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सून प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार पनि चाँदी चाँदीको मूल्यमा किनबेच भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु