Information is intelligence
HomeShare Bazarसानिमा लाइफको शेयरमा लगातार सर्किट, लगानीकर्तालाई दियो ३००% बढी नाफा

सानिमा लाइफको शेयरमा लगातार सर्किट, लगानीकर्तालाई दियो ३००% बढी नाफा

- Advertisement -spot_img

सानीमा लार्ईफ इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सर्किट लागेर ४ सय ११ रुपैयाँ पुगेको छ । 

योसँगै लगानीकर्ताले केहि दिनमै ३ सय प्रतिशत भन्दा धेरै कमाउन सफल भएका छन । कम्पनीको शेयर मूल्यमा आज मात्र सर्किट लागेर ३७ रुपैयाँ भन्दा धेरैले बृद्धि भएको छ । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा करिव ७ लाख भन्दा धेरैको शेयर माग रहेको छ भने १४२ कित्ताको कारोबार भएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु