Information is intelligence
HomeShare Bazarमानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत हुन किन ढिलो ? यस्तो छ कारण

मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत हुन किन ढिलो ? यस्तो छ कारण

- Advertisement -spot_img

मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) सूचीकरणमा अर्को साता मात्रै सूचीकरण हुने भएको हो ।

सूचीकरण सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपनि लघुवित्तको सिईओ काठमाडौं बाहिर रहेकोले शेयर सूचीकणमा ढिलाई भैरहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको छ ।

अर्को साता भित्रै लघुवित्तको शेयर सूचीकरण भएर दोस्रो बजारमा कारोबार खुलाउने एसविआई क्यापिटलको तयारी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु