Information is intelligence
HomeShare Bazarउपत्यकामा बाढी नेप्सेमा व्यापक हरियाली, यी हुन् सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

उपत्यकामा बाढी नेप्सेमा व्यापक हरियाली, यी हुन् सर्बाधिक कमाउने र गुमाउने कम्पनीहरु

- Advertisement -spot_img

आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि भएको छ । आज १६१ अंकले बढेर बजारको नेप्से परिसूचक २९८० अंकमा कायम भएको छ। 

आज ४५ कम्पनी मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ४६करोड रुपैयाँको सेयर किनबेच भयो । आज ९ अर्ब ८२ करोडको कारोबार भयो ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु