Information is intelligence
HomeNewsआज यी नदीमा बहाव बढ्ने

आज यी नदीमा बहाव बढ्ने

- Advertisement -spot_img

लगातार वर्षाका कारण देशका विभिन्न नदी बढ्ने क्रममा छन् । काठमाण्डौको कतिपय ठाउँ पनि बढीको चपेटामा परेको छ । पानी अझै पर्न सक्ने भएकोले नदीहरुको आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काई, बागमति, पुर्वी राप्ती, तिनाउमा पनि बहाब बढ्ने महाशाखाको पुर्वानुमान छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु