Information is intelligence
HomeSportsरिबेरी सालेरनिटानामा अनुबन्धित

रिबेरी सालेरनिटानामा अनुबन्धित

- Advertisement -spot_img

फ्रान्सका पूर्व विंगर फ्रान्क रिबेरी इटालियन क्लब सालेरनिटाना अनुबन्धित भएका थिए । सिरी ए क्लब सालेरनिटानाले सोमबार रिबेरीलाई अनुबन्ध गरिएको जनाएको छ ।

रिबेरीलाई सालेरनिटानाले फ्री एजेन्टमा अनुबन्ध गरेको हो । ३८ वर्षीय रिबेरी २०२२ को जुनसम्म सालेरनिटानामा रहने छन् ।

फियोरेन्टिनामा दुई सिजन बिताएर रिबेरी सालेरनिटानामा अनुबन्धित भएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु