Information is intelligence
HomeSportsचौंथो टेस्टमा भारत विजयी

चौंथो टेस्टमा भारत विजयी

- Advertisement -spot_img

घरेलु टिम इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी भएको छ ।

द ओभलमा सोमबार भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले हराएको हो ।

यस जितसँगै भारतले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम टेस्ट शुक्रबार सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु