Information is intelligence
HomeVacancyलुम्बिनी अस्पतालमा नर्स सहित ८२ जनाका लागि जागिरको अवसर

लुम्बिनी अस्पतालमा नर्स सहित ८२ जनाका लागि जागिरको अवसर

- Advertisement -spot_img

लुम्बिनी प्रादेशिक अस्पतालले ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर सिर्जना गरेको छ। अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु