Information is intelligence
HomePoliticsएमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

- Advertisement -spot_img

नेकपा एमालेले संसदीय दलको बैठक भोलि बिहान बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बिहान ९ बजे बैठक बस्नेछ । 

भोलि (बुधवार) नै संसद् अधिवेशन पनि आह्वान गरिएको छ । त्यसैको तयारीका लागि संसदीय दलको बैठक बोलाइएको हो । 

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु