Information is intelligence
HomeShare Bazarमुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

मुक्तिनाथ विकास बैंकले साउन १९ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्बदी पेश गर्न सकिने बैंकले व्यवस्था गरेको थियो । शेयर खरिद गर्न तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार देखि सम्पुर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु