Information is intelligence
HomePoliticsकाठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिए

काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिए

- Advertisement -spot_img

काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिएका छन्। सहसचिव कालीप्रसाद पराजुलीको स्थानमा गृह मन्त्रालयले गोविन्द रिजाललाई पठाएको हो।

यसअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए। पराजुलीले गत मंसिरमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

गृहका प्रवक्ता टेकनारायण पाण्डेले भने नियमित सरुवामार्फत रिजाललाई काठमाडौँ प्रशासन प्रमुखका रुपमा पठाइएको बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु