Information is intelligence
HomeCulture & Religionगोकर्णेश्वर मन्दिरमा मानिसको भिड

गोकर्णेश्वर मन्दिरमा मानिसको भिड

- Advertisement -spot_img

कुशे औंसीको दिन आज काठमाडौंको मकालबारीस्थित गोकर्णेश्वर महादेवको मन्दिरमा मानिसको भिड लागेको छ ।

यस दिन गोकर्णेश्वरमा आफ्नो दिवंगत बाबुको नाममा श्राद्ध गर्न र तर्पण दिन मानिस पुग्ने गर्छन् । हरेक वर्ष यहाँ भिड हुने गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु