Information is intelligence
HomeSportsशिखर धवनले गरे डिभोर्स

शिखर धवनले गरे डिभोर्स

- Advertisement -spot_img

भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयषा मुखर्जीसँग सम्वन्धविच्छेद गरेका छन् । विवाहको ९ वर्षपछि उनीहरु औपचारिकरुपमा अलग्गिएका हुन् ।

आयषाले सामाजिक सञ्जलमा आफूहरुको सम्वन्धविच्छेदबारे औपचारिक पुष्टि गरेकी हुन् । धवनको तर्फबाट भने कुनै पनि स्टेटमेन्ट आएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु