Information is intelligence
HomeSportsहालाण्डको ह्याट्रिक हुँदा नर्वेको जित

हालाण्डको ह्याट्रिक हुँदा नर्वेको जित

- Advertisement -spot_img

नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।

मंगलबार राति नर्वेले जिब्राल्टरमाथि ५–१ को शानदार जित निकालेको हो । नर्वेको जितमा हालाण्डले ह्याट्रिक पुरा गरे । उनको उच्च फर्मसंगै नर्वेले समेत छनोट प्रतियोगितामा आफुलाई अब्बल सावित गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड हालाण्डले पछिल्लो ८ खेलमा ११ गोल गरेका छन् । उनले यस सिजन दुई ह्याट्रिक पुरा गरिसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु