Information is intelligence
HomeEntertainment & Artsरिलमा नभई रियलमै आमा बनिन् ऋचा शर्मा

रिलमा नभई रियलमै आमा बनिन् ऋचा शर्मा

- Advertisement -spot_img

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् ।

कमेडी च्याम्पियनको आधिकारिक पेजले सो कुरा पुष्टि गरेको हो । उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

उनले बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा  जन्म दिएकी हुन्। ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु