Information is intelligence
HomeSportsइपीएलको खेल तालिका सार्वजनिक

इपीएलको खेल तालिका सार्वजनिक

- Advertisement -spot_img

एभरेष्ट प्रिमियर लिग (इपीएल)क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । उद्घाटन खेलमा काठमाडौं किङ्ग्स ११ र ललितपुर प्याट्रियट्स खेल्नेछन् ।

दोस्रो दिन १० असोजमा विराटनगर वारियर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्दा सोहि दिनको अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् ।

९ असोजदेखि सुरु हुने इपिएलको चौथो संस्करणमा ६ सहरका नाममा रहेका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु