Information is intelligence
HomeOffersएनएमबि बैंकको तीज अफर, १०%सम्मको क्यास ब्याक

एनएमबि बैंकको तीज अफर, १०%सम्मको क्यास ब्याक

- Advertisement -spot_img

तीजको अवसरमा एनएमबि बैंकले १०% वा ३ सयसम्मको क्यास ब्याक दिने भएको छ ।

बैंकले तीजको अवसर पारेर ग्राहकहरुलाई क्यूआर कोड, पस वा इएनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा ३ सयसम्म क्यास ब्याकको अफर ल्याएको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु