Information is intelligence
HomeNewsमुलुकभर मध्यम वर्षाको सम्भावना

मुलुकभर मध्यम वर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाडौँ मनसुनी वायुको प्रभावले आज पनि मौसम बदली भएको छ ।

मौसम बदली भएसँगै अहिले प्रदेश-१, प्रदेश-२ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदली भए पनि तीन दिन ठूलो वर्षा नहुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसोसम्म देशका अधिकांश भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु