Information is intelligence
HomeShare Bazarमोदी इनर्जीले ल्याउँदै आईपीओ, कति पायो रेटिङ ?

मोदी इनर्जीले ल्याउँदै आईपीओ, कति पायो रेटिङ ?

- Advertisement -spot_img

मोदी इनर्जी कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणको लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४२ करोड बराबरको ४२ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले यसअघि नै आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु