Information is intelligence
HomeCulture & Religionतिजमा खुलेन पशुपतिनाथको मन्दिर

तिजमा खुलेन पशुपतिनाथको मन्दिर

- Advertisement -spot_img

काठमाडौं । कोरोना महामारीका कारण यसपालिको तिजमा पशुपतिनाथको मन्दिर खुलेको छैन ।

कोरोना महामारीको बेलामा मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुँदा तिजमा मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा–आराधना गरेर फर्किने गरेका छन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै पशुपतिनाथको मन्दिर आउँदो असोज १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु