Information is intelligence
HomeShare Bazarनेप्सेमा सामान्य करेक्सन हुँदा यी हुन् सबै भन्दा धेरै कमाउने र गुमाउने...

नेप्सेमा सामान्य करेक्सन हुँदा यी हुन् सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

सेयर बजार आज (बिहिबार) सामान्य अंकले घटेको छ । नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकममा भने सामान्य बृद्धि भएको छ । बिहिबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढ्दा कारोबार रकम ७ अर्ब नाघेको छ । हिजो बुधबार पनि नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेको थियो भने ६ अर्ब ६४ करोडको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा झरेको छ । नेप्से ०.०२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.५३ अंकले घटेर ५३५.२९ को विन्दुमा पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु