Information is intelligence
HomeEconomyसुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

- Advertisement -spot_img

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले वृद्धि भइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य १ हजार २ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार २ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु