Information is intelligence
HomePoliticsएमालले आज पनि गर्यो संसद बैठक अवरुद्ध

एमालले आज पनि गर्यो संसद बैठक अवरुद्ध

- Advertisement -spot_img

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले ‘संसदीय मर्यादा कामय गर’ भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । 

सभामुखको भूमिकाप्रति प्रश्न गर्दै एमाले सांसदहरूले यसअघिको बैठक पनि अवरुद्ध गरेका थिए । आजका लागि बोलाइएको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालन गर्नका लागि आग्रह गरिरहेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु