Information is intelligence
HomeNewsएमसिसि बारे यसो भन्छन महाबिर पुन

एमसिसि बारे यसो भन्छन महाबिर पुन

- Advertisement -spot_img

एमसिसि सम्बन्धि आफ्नो सामाजिक संजालमा र अरु धेरै मध्यमबाट धेरैले प्रश्न गरे पछि आफ्नो सामाजिक सन्जाल मार्फत पोष्ट गर्दै महाबिर पुनले आफ्नो विचार राखेका छन् । 

उनले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत यस्तो पोष्ट गरेका छन् । एमसीसी सम्बधि किन नबोलेको दाई भनेर धेरैले भन्नु भएको छ । म सार्बजनिक व्यक्ति भएकोले नेपालीहरुले सोधेको प्रश्नको जवाफ दिनु मेरो ठुलो कर्तब्य हो । त्यसैले मेरो धारणा राखेको छु भन्दै आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु