Information is intelligence
HomePoliticsसंसदमा उठान विषय र परिस्थितीका आधारमा ध्यान दिनुपर्ने ४ महत्वपुर्ण प्रसङ्ग (भिडियो)

संसदमा उठान विषय र परिस्थितीका आधारमा ध्यान दिनुपर्ने ४ महत्वपुर्ण प्रसङ्ग (भिडियो)

- Advertisement -spot_img

संसद । २०७८ भदौ २५ को रेकर्ड

आर्थिक अध्यादेशको बिरोध गर्दा गर्दै चोरबाटोबाट ( अर्थात संसदको कार्यतालिका बाहेक वा पुर्वसुचना बिना) जबर्जस्ति पास गर्न खोजेको भन्दै एमालेद्वारा उग्र बिरोध।

बिरोधका क्रममा सभामुख अग्नि सापकोटाको टाउको ताकेर माइको झटारो हान्ने प्रयास देखि मर्यादा पालकको काँधै चडेर रोस्टममाथि एमालेका सांसदको धावा।

प्रेम सुवालले संसदबाट एमसीसी पास गर्न खोजे सरकारलाई होसियार गराएकाछन्। साथै सरकारले जनतालाई दवाउन खोजे, सुवालले इन्दिरा गान्धीले खाएको चड्कन देखि व्हाइटहाउसको वंकरमा लुक्न बाध्य भएको डोनाल्ड ट्रंपको स्मरण गराए।

अवरोध बीच अर्थमन्त्री जनार्दन शर्मा दौडिएर रोस्टममा पुगी सभामुख समक्ष आर्थिक अध्यादेशको प्रस्ताव पेस पछि बहुमत प्राप्त भएको पुष्टि गरि सभामुखद्वारा अध्यादेश पारित।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु