Information is intelligence
HomeSportsमेस्सी र नेयमार नखेलेको खेलमा पीएसजीको सानदार जित

मेस्सी र नेयमार नखेलेको खेलमा पीएसजीको सानदार जित

- Advertisement -spot_img

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ ।

शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो ।

पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल तथा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे ।

शीर्ष स्थानको पीएसजीको ५ खेलमा १५ अंक छ । फुट ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु