Information is intelligence
HomePoliticsएमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

- Advertisement -spot_img

नेकपा एमाले संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १२ बजेका लागि बोलाइएको हो। संसद बैठक दिउँसो १ बजे बस्दैछ।

संसदमा मर्यादित र अनुशासित भएर विरोधमा उत्रिन दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसदलाई निर्देशन दिने जनाइएको छ।

भदौ २३ गतेदेखि संसद अधिवेशन सुरु भएको छ। अधिवेशन सुरु भएदेखि नै एमालेले अवरोध गर्दै आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु