Information is intelligence
HomeShare Bazar५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

- Advertisement -spot_img

आइतबार नेप्सेमा कारोबारको करिब २ घण्टाको अवधीमा ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनी,लिवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, छयाङदी हाइड्रोपावर र अरुण काबेलीको शेयरमुल्य ९ प्रतिशतले बढेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु