Information is intelligence
HomeShare Bazarप्रि-ओपन सेसन नेप्सेमा साढे १५ अंक वृद्धि, ४२ कम्पनीको शेयरमूल्य बढ्यो

प्रि-ओपन सेसन नेप्सेमा साढे १५ अंक वृद्धि, ४२ कम्पनीको शेयरमूल्य बढ्यो

- Advertisement -spot_img

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.३९ अंक बढेर २९६२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु