Information is intelligence
HomeSportsत्रीदेशीय सेरिजको प्रत्यक्ष प्रशारण के मा हुन्छ ?

त्रीदेशीय सेरिजको प्रत्यक्ष प्रशारण के मा हुन्छ ?

- Advertisement -spot_img

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच ओमानमाहुने एकदिवसीय अन्तराष्ट्रिय सीडब्ल्यूसी लीग २, त्रीदेशीय सेरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

उक्त सीडब्ल्यूसी लीग २, त्रीदेशीय सेरिजका छ वटा म्याचहरु भाद्र २८ (आज) गते देखि असोज ४ गतेसम्म हुने छ ।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस् एचडीआई र  डिशहोम गो ओटीटी एप मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु