Information is intelligence
HomeShare Bazarकारोबारमा आएको आठौं दिन पनि सानिमा लाइफ इन्स्योरेन्सको सर्किट लेबमा वृद्धि

कारोबारमा आएको आठौं दिन पनि सानिमा लाइफ इन्स्योरेन्सको सर्किट लेबमा वृद्धि

- Advertisement -spot_img

सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६१ दशमलव ९० पुगेको हो ।

कम्पनीको शेयरमूल्य कारोबारमा आएको आठौं दिन पनि सर्किट लेबमा वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु