Information is intelligence
HomeShare Bazarआज नेप्से सामान्य अंक वढ्दा, यी हुन सबैभन्दा धेरै कमाउने र गुमाउने...

आज नेप्से सामान्य अंक वढ्दा, यी हुन सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनि

- Advertisement -spot_img

साताको दोस्रो दिन नेप्से नेप्से  दशमल २७ अंकले बढेर बजार बन्द भएको छ । 

सोमवार  ९ अर्व २९ करोडको कारोबार भएको छ । आज दिनै भरिमा २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ७६ कम्पनीहरुको शेयर मूल्य बृद्धि भएको छ भने १०२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । 

आज तीन कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोबार भएको छ भने जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको छ । त्यस्तै वीमा समूहका शेयरहरुको शेयर मुल्य भने बढेको छ । आज अरुण भ्यालीको शेयर कारोबार सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु