Information is intelligence
HomePoliticsसभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु

सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु

- Advertisement -spot_img

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवनको लोत्से हलमा बैठक सुरु भएको हो।

नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सभामुख सापोटाले गतिरोध अन्त्य गर्न संवादस्वरुप सर्वदलीय बैठकको आयोजना गरेका हुन्।

एमालेले भने बैठक बहिष्कार गरेको छ। सभामुख सापकोटाको राजीनामा या १४ सांसदलाई कारवाहीको सूचना सार्वजनिकलाई बटमलाइन बनाएको एमालेले बैठक बहिष्कार गरेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु