Information is intelligence
HomeSportsआज नेपाल र ओमान भिड्दै

आज नेपाल र ओमान भिड्दै

- Advertisement -spot_img

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमानबीचको खेलमा मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरीसकेको छ । अमेरिकालाई हराएपछि पाँच खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमै छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु