Information is intelligence
HomeNewsइजरायल रोजगारीका लागि भाषा परीक्षा सम्पन्न, नतिजा कहिले आउछ ?

इजरायल रोजगारीका लागि भाषा परीक्षा सम्पन्न, नतिजा कहिले आउछ ?

- Advertisement -spot_img

रोजगारीका लागि इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ। सरकारी तहबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

परीक्षाफल छिटोमा दुुई दिन र बढीमा चार दिनभित्रै सार्वजनिक हुने विभागले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु