Information is intelligence
HomeSportsमाओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी समिति बैठक बोलाएको छ।बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नलागेको नेता गणेश शाहले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत बुधवार देखि निरन्तर संसद अवरोध गर्दै,सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको छ। यस विषयमा र मन्त्रिपरिषद विस्तारको विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु