Information is intelligence
HomeShare Bazarसानिमा लाईफको शेयरमा आज पनि सर्किट मूल्य ७ सय माथि पुग्यो

सानिमा लाईफको शेयरमा आज पनि सर्किट मूल्य ७ सय माथि पुग्यो

- Advertisement -spot_img

सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्य मंगलबार पनि सर्किट लागेको छ । 

कारोबार सुरु भएको करिव २ साताको अवधिमा कम्पनीको शेयर मूल्य ७ सय २८ रुपैयाँ पुगेको छ । यस अघिका दिनमा भन्दा आज यो कम्पनीको शेयर खरिद विक्री चाप समेत बढेको छ भने शेयर माग पनि केहि घटेको देखिएको छ । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर ४३ सय भन्दा धेरै कित्ताको कारोबार भएको छ भने एक लाख हाराहारीमा शेयर खरिद माग रहेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु