Information is intelligence
HomeLoksewaलोकसेवा आयोगले भर्खरै जारी गर्यो परीक्षा सम्वन्धी सूचना !

लोकसेवा आयोगले भर्खरै जारी गर्यो परीक्षा सम्वन्धी सूचना !

- Advertisement -spot_img

लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी सूचना जारी गरेको छ ।

आयोगले धनकुटा कार्यालयको रा.प.अनं. प्रथम श्रेणी(प्राविधिक) पदको धनकुटा परीक्षा केन्द्र राखी अनलाइन दरखास्त फाराम स्वीकृत गराएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरेको हो ।

असोज १६ गतेदेखि संचालन हुने लिखित परीक्षाका लागि आयोगले भवन कायम गरेको सूचनामा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु