Information is intelligence
HomeSportsच्याम्पियन्स लिग: लुकाकुको गोलमा चेल्सीको जित

च्याम्पियन्स लिग: लुकाकुको गोलमा चेल्सीको जित

- Advertisement -spot_img

काठमाण्डौ – च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले विजयी सुरुवात गरेको छ । साविक विजेता चेल्सीले जेनिथ सेन्ट पिटरवर्गसलाई एक शून्यले हराएको हो । 

समूह एच अन्तर्गत भएको खेलमा चेल्सीका लागि खेलको ६९ औं मिनेटमा रोमेलु लुकाकुले गरेको गोल नै पर्याप्त भयो । चेल्सीले पहिलो खेलमा तीन अंक जोडेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु