Information is intelligence
HomeScience & Technologyएप्पलले आइफोन १३ र आइफोन १३ मिनि सार्वजनिक गर्यो

एप्पलले आइफोन १३ र आइफोन १३ मिनि सार्वजनिक गर्यो

- Advertisement -spot_img

एप्पलले मंगलबार भएको एक कार्यक्रममा आइफोन १३ सार्वजनिक गरेको छ । ६.१ इन्चको आइफोन १३ सँगै आइफोन मिनि पनि सार्वजनिक गरिएको छ जुन ५.४ इन्चको भएको बताइएको छ ।

यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् ।

यी दुवैमा ए१५ बायोनिक चिप रहने बताइएको छ । अनि यी दुवैको ब्याट्री लामो समय टिक्ने पनि एप्पलले जनाएको छ ।

एप्पलका अनुसार आइफोन १३ को ब्याट्री आइफोन १२ को भन्दा साढे दुई घन्टा बढी टिक्ने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु