Information is intelligence
HomeEntertainment & Artsहिमाल सागरको ‘एकादेशको कथा’मा पूर्ण र लक्ष्मीको अभिनय

हिमाल सागरको ‘एकादेशको कथा’मा पूर्ण र लक्ष्मीको अभिनय

- Advertisement -spot_img

गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम पराजुलीको शब्द र संजय हमालको संगीत संयोजन छ ।

अमेरिकाको पिट्सबर्ग, पेन्सिलभेनिया लगायत स्थानमा छायाँकन भएको भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीको रोमान्स देख्न सकिन्छ ।

दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको भिडियो प्रविन मानन्धरले सम्पादन गरेका हुन् । पी एण्ड एच प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु