Information is intelligence
HomeVacancyमेगा बैंकद्वारा जागिरकाे लागि आह्वान

मेगा बैंकद्वारा जागिरकाे लागि आह्वान

- Advertisement -spot_img

मेगा बैंकले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो।

बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५ जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु