Information is intelligence
HomeShare Bazarप्रि ओपन सेसन अपडेटः ३.९४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः ३.९४ अंकले बढ्यो नेप्से

- Advertisement -spot_img

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.५४ अंक घटेर २९२९.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९४ अंक बढेर २९३३.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७४ अंक बढेको छ।

सो सेसनमा ११ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु