Information is intelligence
HomeEntertainment & Artsसीताको भूमिका कंगना रनौतले निभाउने

सीताको भूमिका कंगना रनौतले निभाउने

- Advertisement -spot_img

चार पटक राष्ट्रिय पुरस्कार जित्न सफल कंगना रनौतको हातमा एउटा ठूलो प्रोजेक्ट आएको छ । सीता(एक अवतार फिल्ममा कंगना रनौतले सीताको भूमिका निभाउने भएकी छिन् ।

पछिल्लो समय करीना कपूर खानले सीता को भूमिकाको लागी १२ करोड फीस मागेकी थिइन्, उनले निकै ठूलो रकमको डिमान्ड गरेपछि निर्देशकले कंगना रनौत लई यो रोल दिने भएका छन् । फिल्म ‘सीता-एक अवतार’ को निर्देशन आलुक्य देसाईले गर्न लागेका हुन्। उनले सामाजिक सञ्जाल मार्फत् फिल्ममा कंगना रनौतले सीताको भूमिका निभाउने घोषणा गरेका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु